१० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश आज प्रमाणीकरण गरेकी छिन् । डाक्टर गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषद्ले पठाएको चिकित्सा शिक्षा अध्यादेश भण्डारीले प्रमाणिकरण गरेकी हुन । मन्त्रीपरिषदले कार्तिक छ गते नै अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । तर राष्ट्रपति भण्डारीले परामर्शका लागि भन्दै अध्यादेश प्रमाणिकरण गरेकी थिइनन् । डाक्टर केसी सहितको … Continue reading १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाइने